चर्चामा

Banner News

काठमाडौं । नेपाली कांग्रेसले आज तीन स्थानमा चुनावी सभा गर्दैछ । कांग्रेसले बुटवल, पोखरा र बागलुङमा चुनावी सभा गर्न लागेको हो ।   काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ भने बागलुङ दिउसो १ बजे र पोखरामा दिउसो ३ बजे चुनावी सभा हुने कार्यक्रम रहेको छ । यी सभामा पार्टी सभापति…

कांग्रेसको सरकार बनेपछि अस्पताल गएर कुनै नागरिकले खल्तीबाट एक रुप तिर्नु नपर्ने बनाउँछौँ : गगन थापा

कांग्रेसको सरकार बनेपछि अस्पताल गएर कुनै नागरिकले खल्तीबाट एक रुप तिर्नु नपर्ने बनाउँछौँ : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन् । सर्लाही- ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।…

  • अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव...

  • आज महाशिवरात्री : भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

    आज महाशिवरात्री : भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,...

  • देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा

    देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा

    काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता कार्यक्रम माघ ६ गते देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ६ बजेसम्म कुल २ हजार ९२५ जनाले आफ्नो मनोनयन पत्र दर्ता...

  • चुन्न प्रसाद पौडेल बने रुपन्देही २ मा कांग्रेसको उम्मेदवार

    चुन्न प्रसाद पौडेल बने रुपन्देही २ मा कांग्रेसको उम्मेदवार

    बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं- २ बाट उद्योगी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । बुटवलमा सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो । बुटवलमा उद्योग, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका...