चर्चामा

Banner News

दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

बुटवल । बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने सडकमा पुस १५ गतेसम्म निर्माणको कार्य हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक विभागको आयोजना निर्देशनालयले अनुरोध गरेको छ । आयोजनाले विगत केही दिनमा आकस्मिक रूपमा भएको निरन्तर वर्षातले निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा…

ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध

ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलानजिक पुनः ढुंगा खस्न थालेका छन् । शुक्रबार बिहानैदेखि लगातार ढुंगा खस्दा दुवै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको भरतपुर सडक डिभिजनले जनाएको छ । सडक डिभिजनका अनुसार अहिले पनि ढुंगा खसिरहेकाले पहिरो पन्छाउने कार्य सुरु गर्न नसकिएको हो। ढुंगा खस्ने क्रम रोकिएपछि मात्र मेशिनको प्रयोग गरी…

  • २३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी

    २३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी

    काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्टले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको छ । आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरीमा जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको...

  • भाइटीका महोत्सवमा २ सयभन्दा बढी पर्यटक सहभागी

    भाइटीका महोत्सवमा २ सयभन्दा बढी पर्यटक सहभागी

    पोखरा । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटीका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएको आयोजक...

  • आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

    आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

    काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...

  • राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

    राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

    धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । कञ्चनपुरको भिमदत्तनगरपालिका-८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका...

  • लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

    लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

    बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश...