चर्चामा

Banner News

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये…

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । राजावादीको प्रदर्शनमा निषेधित क्षेत्र तोड्दा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना आजै रिहा भएका छन्। थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै पक्राउ परेका थिए । परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार…

  • राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा

    राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा

    काठमाडौँ,जेठ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनबाट कमल थापा पक्राउ परेका छन् । नारायण चौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै बालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’...

  • बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री पौडेल

    बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले...

  • एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी

    एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ । बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा,...

  • बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या

    बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या

    बुटवल । बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो । उनीहरुलाई घरेलु हतियार हथौडा र...

  • रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

    रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

    काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।...

  • रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई...