चर्चामा

Banner News

जेनजी प्रदर्शन : १९ जनाको मृत्यु, सयौं घाइते

जेनजी प्रदर्शन : १९ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । घटनामा ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १, केएमसीमा २ र इटहरीमा २ जनाको मृत्यु भएको छ । प्रहरी गोली लागेर घाइते भएकामध्ये हाल ३४७ जनाको उपचार…

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो, हिजो डरले बनेको, आज डरले बचेको छ : अध्यक्ष प्रचण्ड

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो, हिजो डरले बनेको, आज डरले बचेको छ : अध्यक्ष प्रचण्ड

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र दलाल पुँजीवादी शक्तिको दबाब तथा धम्कीबाट बनेको आरोप लगाएका छन् । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो…

  • भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

    भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

    काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तयारी गरिरहेका बेला ब्युरोले गत बुधबार एक सूचना जारी गर्दै भीपीएन प्रयोगबाट हुने सम्भावित जोखिमबारे...

  • खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वीतिय...

  • बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

    बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

    बुटवल । सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमशस् बन्द गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशस् बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका...

  • राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

    राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

    काठमाडौँ । बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् । सभाअध्यक्ष...

  • रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार डा.लेखजंग थापा

    रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार डा.लेखजंग थापा

    बुटवल । आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार...