चर्चामा

Banner News

जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : सभापति देउवा

जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले सङ्घीयता कार्यान्वयन गर्दा जनताप्रति उत्तरदायी भई हरेक सुखदुःखमा साथ दिने कुरामा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए…

आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, तराई क्षेत्रमा भोलि मनाउने

आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, तराई क्षेत्रमा भोलि मनाउने

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै…

  • प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

    प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

    बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उत्रेर खबरदारी गरिने चेतावनी दिएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्...

  • इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

    इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

    काठमाण्डौ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि शुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाइ प्रारम्भ हुने...

  • राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

    राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

    बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो शनिबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय वृहत् आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शक्ति प्रदर्शन गर्न लागिएको हो । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार...

  • जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरे । झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ...

  • रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार

    रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार

    उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार दामोदर खनाल बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न रचनात्मक कार्यक्रम मनाएको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवलाई खेल र स्वास्थ्यसँग जोड्दै विभिन्न क्षेत्रका ब्यक्ति र उत्कृष्ट शाखालाई पुरस्कृत गर्दै मनाएको हो ।...