चर्चामा

Banner News

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

बुटवल । नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरी पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् । प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण…

बुद्ध शिक्षाबाट अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

बुद्ध शिक्षाबाट अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए…

  • नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    बुटवल । मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। गरेको आरोपमा प्रहरीले अर्यालसहित भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार विहान पक्राउ गरेको हो । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा उनीहरुलाई पक्राउ...

  • गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली

    गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनालाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने अठोटमा दृढ रहेको बताए । प्रधानमन्त्री ओलीले तथ्यका आधारमा...

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन...

  • भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    सुर्खेत । गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट(१४ पिपलचौरस्थित भेरी नदीमा...

  • कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

    कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

    न्युयोर्कमा आगामी जुलाई २७ मा सम्मान गरिने काठमाडौं । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई विशिष्ट व्यक्तित्व—कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई प्रदान गरिने भएको छ। अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिखमा ग्लोबल नेपालीद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ...

  • प्रचण्डलाई ओलीको जवाफ – ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’

    प्रचण्डलाई ओलीको जवाफ – ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ दिएका छन्। सोमबार संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रश्न उठाएपछि ओलीले सामाजिक सञ्जालमार्फत ती प्रश्नहरूको जवाफ दिँदै प्रचण्डमाथि व्यंग्यात्मक प्रहार गरेका हुन्। ओलीले कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट...