पाल्पाको सिद्धबाबा नजिक पहिरोले मोटरसाइकल च्याप्दा श्रीमानको मृत्यु, श्रीमती घाइते
बुटवल । पाल्पाको सिद्धबाबा मन्दिर नजिक मंगलबार साँझ पहिरो खस्दा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पा रामपुर नगरपालिका–६ का ३६ वर्षीय जनक भण्डारीको घटनास्थलमा...
