एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका ८० जनाले ४ जीपीए अंक ल्याएका छन् । नतिजामा सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि देखिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका अधिकृत एवं गुनासो सुन्ने...
