चर्चामा

Author: satyadeep

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

काठमाडौं । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् । एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको…

बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै

बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै

बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १९ वटा हाईमास्ट लाईट जडान गर्ने भएको छ । उज्यालो बुटवल बनाउने लक्ष्यका साथ १९ वटै वडामा चालु आर्थिक वर्षमा मुख्य बजार क्षेत्रभन्दा भित्र रहेका ठाउँहरुमा हाईमास्ट लाईट जडानको काम सुरु भएको हो । बुटवल उपमहानगर–७ को शिवनगर चोकमा हाईमास्ट लाईटको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुधबार शिलान्याश गर्दै…

  • निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम

    निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम

    काठमाडौं । निजी विद्यालयले आफ्ना माग अगाडी सार्दै आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले शिक्षा ऐनमा पूर्ण छात्रवृति हटाउनुपर्ने, निजी निजी विद्यालयहरुले विहिबार...

  • सङ्घीय सरकारले तिलोत्तमासहित छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले तिलोत्तमासहित छ स्थानीय तहलाई सम्मान गर्ने

    काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिसा०मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय...

  • राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन

    राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर स्थित राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ...

  • रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

    रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

    काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म तोकिएको समयावधिभित्र २७...