गुल्मी मुसिकोट ५ वटा वडाबासीले उपचारका क्रममा नि:शुल्क रगत पाउने
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत रहेका ५ वटा वडामा बसोबास गर्ने नागरिकले अब रुपन्देहीमा उपचारको क्रममा निःशुल्क रगत पाउने भएका छन् । वडा नं १, २, ४,८ र ९ नं वडाका नागरिकहरुले बुटबलका कुनै पनि अस्पतालमा उपचारको क्रममा निःशुल्क...
