चर्चामा

ताजा समाचार

शीतलहरका कारण दाउन्ने सडक खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

शीतलहरका कारण दाउन्ने सडक खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । अविरल शीतलहरका कारण सडक चिप्लो बनेपछि नवलपरासी -बर्दघाट(सुस्ता पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका-४ स्थित दाउन्ने जंगल क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका अनुसार आज बिहान ९ः३० बजेदेखि दाउन्ने जंगल खण्डमा शीतलहरका कारण सडक अत्यन्त चिप्लो बनेको हो । सडक अवस्था जोखिमपूर्ण…

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय…

  • नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु...

  • कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।...

  • ‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

    ‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा देखिने स्टन्टबाजीका भरमा कुनै वैचारिक इतिहास नभएका व्यक्तिहरूले जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई...