कांग्रेसको सरकार बनेपछि अस्पताल गएर कुनै नागरिकले खल्तीबाट एक रुप तिर्नु नपर्ने बनाउँछौँ : गगन थापा
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन् । सर्लाही- ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले...
