चर्चामा

ताजा समाचार

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमार्फत ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि उनी नै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त…

एमाले महाधिवेशन : ११ जना केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित

एमाले महाधिवेशन : ११ जना केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको आज मतदान हुदैछ । यसक्रममा उम्मेद्‌वारी दर्ताको अन्तिम नामावली प्रकाशन हुदा ११ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्बिरोध निर्वाचित हुनेमा लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् । लुम्बिनीबाट तीन महिला निर्वाचित हुनुपर्नेमा तीन जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु…

  • एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

    एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै आज मतदाता नामावली, उम्मेदार दर्ता र उम्मेदवारको अन्तिम नामावली...

  • सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा...

  • निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम स्वीकृत

    निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम स्वीकृत

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो । पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन...

  • सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’बुटवलमा सम्पन्न

    सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’बुटवलमा सम्पन्न

    बुटवल । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न गरेको छ । शनिवार बुटवलको होटल द फ्ल्यमीङ्गो मा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश...

  • निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा...

  • मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड

    मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले थालेको पछिल्लो अभियानले नेपालभित्र मात्र होइन, विश्वभर बसेका नेपालीहरूलाई समेत उद्वेलित पारेको बताएका छन् । शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै...