राष्ट्रसेवक सच्चा सेवक बने मानवअधिकारको संरक्षण पक्का प्रदेश प्रमुख घर्ती
बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले राष्ट्रसेवक सच्चा सेवक बने मात्र मानवअधिकारको संरक्षण पक्का हुने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, इन्सेक रुपन्देही, शान्तिका लागि साझा अभियान कोक्याप, मानवअधिकार तथा शान्ति समाज, सिर्जनशिल...
