युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युनिट संकलन
बुटवल । पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने...
