चर्चामा

समाज

महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकामा महिला अधिकारको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम सुरु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी थारु चौधरीको प्रमुख…

कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । कुलमानको बर्खास्तीसँगै रिक्त भएको पदमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक…

  • बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए...

  • एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

    एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

    बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सहयोग र समन्वयमा एकदिवसीय तनाव व्यवस्थापन तथा खुशीयाली जिवन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठ अनुसार प्रशिक्षणबाट बुटवल उपमहानगरपालिका–८ क्षेत्रका करिब...

  • एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को सहयोग र समन्वयमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको आयोजना...

  • बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल । बुटवल उपमहानगरपालिकाले शनिबार स्थापनाको ६६औं दिवस मनाउँदै छ । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम...

  • हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

    हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

    बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हाटबजार व्यवसायीले स्वरोजगारको वातावरण...