चर्चामा

समाज

सरकारप्रति ओलीको कटाक्ष : पासपोर्ट रोक्छौ, सुविधा काट्छौ, तर सुरक्षा दिन्छौ कि दिन्दैनौ ?

सरकारप्रति ओलीको कटाक्ष : पासपोर्ट रोक्छौ, सुविधा काट्छौ, तर सुरक्षा दिन्छौ कि दिन्दैनौ ?

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तयार गरेको पासपोर्ट रोक्का गर्ने योजनालाई कडा भाषामा खण्डन गर्दै सरकारमाथि आक्रामक प्रहार गरेका छन् । शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारलाई “हाहुको सरकार” भन्दै खिल्ली उडाए । उनले भने, “पासपोर्ट रोक्ने रे १ के ठानेको छ…

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो । युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको…

  • आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

    आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

    काठमाडौं । बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गा पक्ष...

  • १६ वर्षीय बालकको अपहरणपछि हत्या : अनुसन्धानको लागि आठजना पक्राउ

    १६ वर्षीय बालकको अपहरणपछि हत्या : अनुसन्धानको लागि आठजना पक्राउ

    सिरहा । सिराहको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो...

  • राष्ट्रपति पौडेलबाट चार नवनियुक्त मन्त्रीले शपथ

    राष्ट्रपति पौडेलबाट चार नवनियुक्त मन्त्रीले शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ...

  • आज संविधान दिवस

    आज संविधान दिवस

    संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च,...

  • ‘आशा जगाउँदै पर्यटन’

    ‘आशा जगाउँदै पर्यटन’

    काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन...

  • नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस

    नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस

    भैरहवा । नेपाल विश्वकर्मा समाज जागरण अभियानले आफ्नो प्रथम स्थापना दिवस तथा विश्वकर्मा पूजा उत्सव–२०८२ मनाएको छ । बुधबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमकाबीच स्थापना दिवस तथा उत्सव मनाइएको अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली (विनोद) ले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले...