चर्चामा

समाज

समृद्धिको दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी बिभिन्न ब्यक्ति सम्मान

समृद्धिको दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी बिभिन्न ब्यक्ति सम्मान

बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दिक्षान्त समारोह अन्तरगत बिभिन्न पुरस्कार प्रदान गर्नेदेखी बम्पर पुरस्कार बिजेता घोषणा समेत गरिएको छ । सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गर्नुका साथै…

युवा बौद्ध संघको रक्तदान

युवा बौद्ध संघको रक्तदान

पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष टेकबहादुर तामाङले घेरुवामा दीप प्रज्वलन गरी उद्घाटन गरे । रेडक्रस सोसाइटी कास्की रक्तसञ्चार…

  • जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ । देशमा रहेका राजावादी शक्तिहरु एक्लाएक्लै आन्दोलनमा जाँदा आन्दोलनले गति लिन नसकेपछि सबै शक्ति एउटै मञ्चमा भेला भएर आन्दोलनको घोषणा गर्ने तयारी गरिएको बताइएको...

  • नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    काठमाडौँ । त्रिभुवन राजपथको नागढुङ्गा९पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा९नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुङ्गा९मुग्लिङ सडक योजना ९पूर्वी खण्ड०ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी...

  • आज १९ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज १९ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज देशभर १९ औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको...

  • तीनकुने घटनाबारे बोले पूर्वराजा शाह

    तीनकुने घटनाबारे बोले पूर्वराजा शाह

    काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका...

  • नयाँ शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक, बुटवलबाट ९९६५८ पुस्तक वितरण हुँदै

    नयाँ शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक, बुटवलबाट ९९६५८ पुस्तक वितरण हुँदै

    काठमाडौं । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५०...

  • रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

    रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

    पोखरा । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।...

  • हेमजा आलु महोत्सव आइतबारदेखि

    हेमजा आलु महोत्सव आइतबारदेखि

    फाइल फोटो । पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतबारदेखि सुरु हुँदैछ । महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लब अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘सुन्दर...