चर्चामा

समाज

ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलोसम्म

ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलोसम्म

बुटवल । सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित ठुलाखर्कलाई जन्मभूमि बनाएर रुपन्देही, नवलपरासी, कपिलवस्तु तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा स्थापित समाजले यस पटकको कार्यक्रमलाई एकैसाथ सामाजिक उत्तरदायित्व…

आज यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

फाइल तस्बिर हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो तीन घन्टामा ५४।२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै भोटाङमा…

  • उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

    उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

    रुपन्देही । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी र विजयनगर गाउँ समितिलाई उत्कृष्ट रक्तदाताको सम्मानमा प्रशंसा-पत्र प्रदान गरेको छ । रुपन्देही जिल्ला शाखाले सोमबार ६० औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ...

  • एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

    एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

    काठमाडौँ । प्रहरीले एक वर्षमा ४० हजार भन्दा धेरै आरोपीहरूलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा ४० हजार ३९४ जना आरोपीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीका सह प्रवक्ता ९एसएसपी० रमेश थापाले जानकारी दिए । चालु मुद्दामा ती आरोपीहरू पक्राउ...

  • नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    बुटवल । मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। गरेको आरोपमा प्रहरीले अर्यालसहित भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार विहान पक्राउ गरेको हो । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा उनीहरुलाई पक्राउ...

  • वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

    वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

    बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन रुपन्देही–लुम्बिनीको गौरवमय ३०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत् वृक्षारोपण कार्यक्रम सोमबार बुटवल २ मैनाबगरस्थित अटो भिलेज परिसर तथा घाट क्षेत्रमा सम्पन्न भएको छ । करिब २ सय वटा बिरुवा रोपिएको उक्त कार्यक्रममार्फत हरियाली प्रवर्द्धन,...