चर्चामा

समाज

कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरे । उनले कुन ठाउँमा…

फेवातालको जलाधार क्षेत्र व्यवस्थापनमा जोड

फेवातालको जलाधार क्षेत्र व्यवस्थापनमा जोड

पोखरा । पर्यटकीय राजधानी पोखराको फेवाताल र यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापन तथा संरक्षणका लागि पारस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना गरिनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको समन्वयमा इनोभेटिभ भिजन प्रालिले योजना गरेको ‘फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना’ विषयक कार्यशाला गोष्ठीका सहभागीले पर्यावरणको संरक्षण र वातावरणीय…

  • अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने

    अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने

    बुटवल,२४,भदौ । अपाङ्गता भएका बालबालिकाको संरक्षण स्थानिय सरकारको दायित्व भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । परिवारमा एक जना सदस्य मात्रै अपागंता भएपनि अर्को एकजना सहयोगिको आवश्यकता पर्नेहुदा बिभिन्न किसीमले परिवारको दैनिक जनजिवनमै असरपर्ने उनीहरुले बताएका हुन् । सुस्तमनःस्थिति बालविद्यामन्दिर...

  • पारदर्शी सहकारीद्वारा तीज मिलन

    पारदर्शी सहकारीद्वारा तीज मिलन

    बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । सहकारीले शुक्रबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । तीजपर्व बर्षेनी भड्कीलो बनिरहेको चर्चाकाबिच पारदर्शी सहकारीको आयोजनामा भएको तीज मिलन कार्यक्रमले भने...

  • बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल । बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को आयोजनामा रोपाइ जात्रा मनाइएको हो । कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु अघि–अघि हलगोरु ,पछि–पछि...

  • कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलवस्तु । कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कारणले कित्ताकाट रोकिएको छ । कित्ताकाट नभएपछि सर्वसाधारणहरु आफनो जग्गा किनबेच गर्न समस्य भएको हो । जग्गाको बर्गीकरण नगरपालिका र गाँउपालिकाले कृषि तथा गेैर कृषि भनेर छ्ुटाएको थिए जग्गाको कम भईरहेको थियो...

  • पिलवस्तुमा बस  दुर्घटना, २६ जना घाइते

    पिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

    कपिलबस्तु । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८...

  • गुल्मीका चार सय घरधुरी अन्धकारमा

    गुल्मीका चार सय घरधुरी अन्धकारमा

    गुल्मी । गुल्मीको ह्वाङ्गदी स्थित महभिर गाउँमा मंगलबार अविरल वर्षा सँगै झरेको पहिरोले ३ घरधुरी विस्थापित भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ३ मा पर्ने ह्वाङ्गदीको महभिर गाउँका ७ घरधुरी उच्च जोखिममा परेका छन् । बिद्युतका पोल ढलेर त्यस...

  • दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    बुटवल । पद्यमचैत्य विहार बुटवलको आयोजनामा दिवंगत महानायक भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । पद्यमचैत्य विहार बुटवलका अध्यक्ष सुरेशरत्न बज्राचार्यको अध्यक्षतामा शाक्यमुनी विहार लुम्बिनीका प्रमुख पुजनीय भिक्षु सिरी बजिर स्थवीरको...