चर्चामा

Banner News

कांग्रेसको १५औं महाधिवेशन : वडा अधिवेशन आज सकिदै

कांग्रेसको १५औं महाधिवेशन : वडा अधिवेशन आज सकिदै

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ । शनिबारदेखि शुरु भएको वडा अधिवेशन आज देशभर वडामा सकिदैछ । शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया आजदेखि…

नेपाली कांग्रेस महाधिवेशनमा होमियो, आजदेखि वडा अधिवेशन, के छ त उम्मेदवारको योग्यता

नेपाली कांग्रेस महाधिवेशनमा होमियो, आजदेखि वडा अधिवेशन, के छ त उम्मेदवारको योग्यता

पोखरा । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशनहरू सुरु हुँदैछन् । पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने बताएको छ । विसं २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यहरू आ–आफ्नो वडाको अधिवेशनमा भाग लिँदै छन् । सभापति गगन थापाले १५औं महाधिवेशनका लागि वडा तहबाट सुरु…

  • आज संविधान दिवस मनाइँदै

    आज संविधान दिवस मनाइँदै

    काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा हरेक वर्ष...

  • १३ देशका लागि राजदूत सिफारिस

    १३ देशका लागि राजदूत सिफारिस

    काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको  । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा...

  • सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा

    सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो...

  • रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

    रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

    काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव...

  • सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते

    सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते

    बुटवल । सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । आज बेलुकी साढे ६ बजेतिर पाल्पा-बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका-३, माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै दुर्घटना भएको हो। पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको...

  • पोखराका ३३ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा, कित्ताकाट खुला

    पोखराका ३३ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा, कित्ताकाट खुला

    पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्र लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला भएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गरी ३३ वटै वडाका झण्डै ७ लाख कित्ता जग्गाको भू–उपयोग वर्गीकरणको काम सकिएपछि कित्ताकाटको बाटो खुलेको जानकारी गराएको हो । पोखरा महानगरपालिका,...