शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
बुटवल । बुटवल -७ ,दिपनगर स्थित शिद्धेश्वर लाल कुमारी माविको ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले शुक्रबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ । सोही अवसरमा कार्यक्रमको उद्घाटन गर्दै बुटवलको प्रविधिमैत्री गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको...
