चर्चामा

ताजा समाचार

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

काठमाडौं । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर…

खुला सीमानाले किराना व्यवसायी मारमा,अवैध व्यापार नियन्त्रण गर्नुपर्नेमा जोड

खुला सीमानाले किराना व्यवसायी मारमा,अवैध व्यापार नियन्त्रण गर्नुपर्नेमा जोड

बुटवल । खुला सीमाका कारण हुदै आएको खुल्ला अबैध व्यापार तथा चोरी निकासीले साना व्यवसायी मारमा परेको खुद्रा किराना व्यवसायीले बताएका छन् । खुला सिमाना, भन्सार तथा दर्ता बिहिन सञ्चालन हाटबजारले किराना विस्थापितको अवस्थामा पुगेको किराना व्यवासयीको गुनासो छ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार सम्पन्न १८ औं साधारण सभामा बोल्ने वक्ताले हाटबजारमा दर्ता…

  • स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

    स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन् । आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति...

  • शुभम् बचतको अध्यक्षमा पौडेल

    शुभम् बचतको अध्यक्षमा पौडेल

    पोखरा । शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुर्य प्रसाद पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए...

  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै सामाजिक क्षेत्रमा अनुकरणीय योगदान...

  • पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

    पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

    पोखरा । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा...

  • कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

    कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने...

  • दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

    दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

    नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले...