चर्चामा

समाज

पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

बुटवल । बुटवल-१० कालिकानगर अवस्थित पारदर्शी बचत तथा ऋण  सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार द दरवार लन पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट योगोकुटी मा सम्पन्न कार्यक्रममा एकताबद्व सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन सहित परिणाम देखाउन सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारणसभा केन्द्रीत गरीएको थियो…

लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजमको मुहानबाट शान्तिको सन्देश फैलाउन र बुद्धिजमको प्रचार गर्न आग्रह गरे । अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त…

  • नक्कली फेसबुक बनाएर २८ लाख ठगी, तनहुँका रुद्र पक्राउ

    नक्कली फेसबुक बनाएर २८ लाख ठगी, तनहुँका रुद्र पक्राउ

    पोखरा । नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख ८३ हजार बढी ठगी गरेको अभियोगमा तनहुँका रुद्रबहादुर गुरुङ पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भएका उनी हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-७ मा बस्दै आएका थिए । उनलाई उपत्यका अपराध...

  • नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

    नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट...

  • लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

    लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

    फाइल तस्वीर  भक्तपुर । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न...

  • आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

    आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

    काठमाडौँ । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११...

  • ‘आज तिहारको कुनै पर्व छैन’

    ‘आज तिहारको कुनै पर्व छैन’

    पोखरा । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक...

  • यमपञ्चक शुरु, आज धनतरेस

    यमपञ्चक शुरु, आज धनतरेस

    पोखरा । प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीदेखि शुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११स्०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार शुरु भएको हो । बिहान ११:०१ बजेपछि...