चर्चामा

समाज

छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीमाथि ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत कास्कीले निर्णय गरेको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम…

पोखरामा ४४ सय जनामा डेंगु

पोखरामा ४४ सय जनामा डेंगु

गण्डकी । पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु संक्रमितको संख्या ७ सयको आसपास रहेकोमा महिनादिनमा बढेर ४ हजार ४ सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको उक्त कुल संख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले संक्रमितको संख्या ३१…

  • दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि...

  • आज विश्वकर्मा पूजा

    आज विश्वकर्मा पूजा

    काठमाडौं । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा...

  • बागलुङको बुर्तिबाङमा घर भत्काउदा च्यापिएर एकको मृत्यु

    बागलुङको बुर्तिबाङमा घर भत्काउदा च्यापिएर एकको मृत्यु

    बागलुङ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । त्यस्तै घरले पुरिएर ११ जना घाइते भएका छन्...

  • कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

    कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने...

  • दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

    दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

    नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले...

  • फेवातालको जलाधार क्षेत्र व्यवस्थापनमा जोड

    फेवातालको जलाधार क्षेत्र व्यवस्थापनमा जोड

    पोखरा । पर्यटकीय राजधानी पोखराको फेवाताल र यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापन तथा संरक्षणका लागि पारस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना गरिनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको समन्वयमा इनोभेटिभ भिजन प्रालिले योजना गरेको ‘फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका...